च्याम्पियन्स लिग खेलाउने स्टेफनी पहिलो महिला रेफ्री

लन्डन । फ्रेन्च महिला रेफ्री स्टेफनी फ्रापर्ट पुरुषको च्याम्पियन्स लिग खेल खेलाउने पहिलो महिला रेफ्री बनेकी छिन् । च्याम्पियन्स लिग अन्तर्गत उनले बुधबार राति इटालियन क्लब युभेन्ट्स र डाइनामो किभबीचको खेल लेखाएकी हुन । युभेन्ट्सको सो खेल तीन शुन्यले आफ्नो पक्षमा पारेको थियो । ३६ वर्षीया स्टेफनी यूईएफएको पुरुष फुटबलको मुख्य प्रतियोगिता खेलाउने पहिलो महिला … Continue reading च्याम्पियन्स लिग खेलाउने स्टेफनी पहिलो महिला रेफ्री